Schedule 3
(नियम २८ सँग सम्बन्धित)

उपस्थित हुनको लागि दिईने सूचनाको ढाँचा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जारी भएको
सूचना
श्री…………………………………………..
…………………………………………….. ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम यस विभागमा मिति ……………मा प्राप्त उजुरी वा सूचनाको अनुसन्धान गर्ने सिलसिलामा तपाईसँग केही कुरा बुझ्नु परेकोले बाटोको म्याद बाहेक सात दिनभित्र दिनको ……… बजे यस विभागको कार्यालय/टुर
मुकाम …………………….. उपस्थित हुन आउनु होला । नआए कानून बमोजिम हुनेछ ।
अनुसन्धान अधिकृतको,–
दस्तखतः
नाम, थरः
मितिः